दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भः
(१) यस ऐनको नाम “खर्क जग्गा राष्ट्रियकरण ऐन, २०३१” रहेकोछ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले तोकिदिएको जिल्लामा तोकिएको मितिदेखि प्रारम्भ हुनेछ ।